भारतबाट फर्किएकामा कोरोना संक्रमण भएको पुष्टि

नेपालगञ्ज । नेपालगञ्जको जमुनाह नाकामा गरिएको एन्टिजेन परीक्षणमा एक युवकमा कोरोना संक्रमण देखिएको छ । रोल्पा लिवाङका ३० वर्षीय युवामा भाइरस संक्रमण देखिएको हो । भारतको गुजरातबाट आएका युवामा संक्रमण पुष्टि भएसँगै नयाँ डबल म्युटेन्ट भेरियन्ट नेपालमा भित्रिएको आशंका गरिएको छ । युवामा ज्वरो, रुघाखोकीको लक्ष्ण देखिएको नेपालगञ्ज उपमहानगरपालिका स्वास्थ्य शाखा प्रमुख रामबहादुर चन्दले जानकारी … Continue reading भारतबाट फर्किएकामा कोरोना संक्रमण भएको पुष्टि